ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

Loading

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलास बार एशाेसिएशनकाे नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन शुरु भएको छ ।

निर्वाचनमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह र गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहले प्यानलै उम्मेदवारी दर्ता गराएका छन् ।

बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह हरेराम यादवको नेतृत्वमा तथा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यव्सायी समूह बलराम सिंहकाे नेतृत्वमा प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

निर्वाचन शनिबार बिहान ९ बजेदेखि शुरु भएको छ । दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।

एशाेसिएशनमा २०३ जना मतदाता छन् । बिहान ११ बजेसम्म ५० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

Next Post

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.