ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

Loading

राजविराज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गरिने प्रतिबद्धता जनाएका छन् ।

सप्तरी युथ नेपालका टोलीसँगकाे भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले प्रतिष्ठानबारे नेपाल सरकार गम्भीर रहेकाे बताए । ‘हामी सकारात्मक छाैं, चाँडै काम शुरू गराउँछाैं’ प्रधानमन्त्रीले व्यक्त गरेको धारणाबारे जानकारी गराउदै सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले भने ।

सप्तरी युथको टोलीले प्रतिष्ठान निर्माणको माग गर्दै जिल्लामा संकलन गरेको १० हजार हस्ताक्षर बुझाएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

Next Post

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

'सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ'

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.