ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

Loading

राजविराज । सशस्त्र प्रहरीले सप्तरीको कोशी पलार क्षेत्रबाट २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित काेशी पलार क्षेत्रबाट उक्त गाँजा बिहीबार बरामद गरिएको हाे ।

उक्त ठाउँमा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी बर्साईनबाट खटी गएको टोलीले गाँजा बरामद गरेको हाे । बरामद गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरी लाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

Next Post

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

'सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ'

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.