ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

Loading

राजविराज । आन्दोलनरत नरेन्द्र मेमोरियल मावि बोरियाका विद्यार्थी, विद्यालय र सरोकारबालाबीच सहमति भएको छ । सहमतिसँगै लगाइएको ताला खोल्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।

राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, स्वबियू पदाधिकारीसहितको बैठकले ६ बुँदे सहमति भएको छ ।

२७ मंसिरका दिन विद्यालयमा भएको घट्ना सम्बन्धमा विद्यार्थीप्रति कुनै किसिमको आग्रह, पूर्वाग्रह नराखी शैक्षिक कृयाकलाप सुचारु गरी विद्यालय परिवारले सौहार्दपूर्ण व्यबहार अपनाउने निर्णय बैठकले गरेको छ ।

विद्यालयमा शुल्क व्यवस्थापन समितिले तोकेको अनुसार उचित शुल्क मात्रै लिने र त्यस वापतको रसीद अनिवार्य दिने, घाइते भएकाको उपचार खर्च विद्यालय परिवारले व्यहोर्ने निर्णय पनि भएको छ ।

यस्तै, राजविराजको शिक्षा शाखा र विद्यालयमा लगाइएको ताला खोल्ने र प्रहरी कार्यालयमा दिइएको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १६ स्थित उक्त विद्यालयले कक्षा ९ को रजिष्ट्रेशन शुल्क र कक्षा १० को परीक्षा दस्तुर तोकिएकोभन्दा बढी लिएपछि सामाजिक संजालमा लेख्दा प्रअ र व्यवस्थापन समितिका अध्यक्षले कुटपिट गरेको भन्दै विद्यार्थी आन्दोलित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

Next Post

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.