ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

Loading

राजविराज । कक्षा १० को परीक्षा दस्तुर वापत बढी रकम लिएकोबारे सामाजिक संजालमा लेख्ने विद्यार्थी कुटिएपछि राजविराजमा प्रदर्शन भइरहेको छ ।

राजविराज नगरपालिका वडा नम्बर १६ स्थित नरेन्द्र मेमोरियल जनता माविका विद्यार्थी बजार आईपुगेर प्रदर्शन गरिरहेका छन् । कक्षा १० को परीक्षा दस्तुर वापत परीक्षा नियन्त्रण कार्यालयले रु ५०० तोकेकोमा विद्यालयले रु १ हजारका दरले लिएको विद्यार्थी विशाल यादवले जानकारी दिए ।

उनका अनुसार १ हजार माग्दा आफूहरुले दिएपनि अर्धबार्षिक परीक्षा शुरु भएपछि पुनः रु ४०० मागेको थियो । यो रकम सहयोग वापत दिनुपर्ने प्रअले बताएको कुरा कक्षा १० मा अध्ययनरत विका मण्डल र रोशन साहले सामाजिक संजालमा लेखेका थिए ।

सामाजिक संजालमा लेखेको भोलिपल्ट परीक्षा दिन आएका विकाश मण्डल र रोशन साहको मोवाइल प्रअले नियन्त्रणमा लिई परीक्षा सकिएपछि कार्यालयमा लिन आउन भने ।

मोवाइल लिन जाँदा दुबैलाई प्रअ रमानन्द सुनरैत, व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव, शिक्षिका रिता यादवका पति प्रकाश यादव र गाउँकै उमेश यादव मिलेर दुबैलाई पिटेको विद्यार्थी विशालले बताए ।

उनले हात, फलामको रड समेतले कुट्दा दुबै घाइते भएका छन् । घाइतेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

विशालका अनुसार प्रअ, अध्यक्ष मिलेर दुबै विद्यार्थीलाई नाङो बनाएर भिडियो समेत लिएको र कुटेको कुरा कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिएका छन् ।

घट्नाको बिरोधमा विद्यालयका सम्पूर्ण विद्यार्थी प्रदर्शन गरिरहेका छन् । उनीहरुले केहि बेर जनआन्दोलन चोकमा यातायात समेत अबरुद्ध पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

Next Post

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराजमा भेटियो वेवारिसे शव

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरी : माटोको ढिस्का खस्दा पर्शुरामको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.