ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

Loading

राजविराज । राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिनले सप्तरी युथ नेपालले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्मणका लागि थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएकी छन् ।

युथ नेपालले प्रतिष्ठान निर्माणको माग गर्दै अर्काे चरणको आन्दोलन अन्तर्गत बुधबारदेखि हस्ताक्षर अभियान शुरु गरेको छ । बिहीबार हस्ताक्षर गर्दै कार्यबाहक मेयर परबिनले युवाहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको बताइन् ।

सप्तरी युथ नेपालले गरिरहेको गतिविधी जिल्लाको विकासका निम्ति राम्रो रहेको भन्दै उनले आफू पनि युवाहरुको साथमा रहेको उल्लेख गरिन् ।

संघीय सरकारले घोषणा गरेर तत्कालिन प्रधानमन्त्रीले शिलान्यास समेत गरिसकेको प्रतिष्ठान निर्मण गर्न नचाहनु दुःखद रहेको भन्दै उनले अबिलम्ब काम अघि बढाउन सरकारसँग आग्रह गरिन् ।

पहिलो चरणमा बिभिन्न आन्दोलन गरिसकेको सप्तरी युथ नेपालले प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान शुरु गरेको छ । हस्ताक्षर अभियानपछि आन्दोलनको अर्काे चरण घोषणा हुने सप्तरी युथ आन्दोलन परिचालन समितिमा संयोजक सत्येन्द्र यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा प्रतिष्ठान र राजनीति

Next Post

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.