ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

Loading

राजविराज । सशस्त्र प्रहरीले सप्तरीबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिकक वडा नम्बर ४ स्थित बेल्हीबाट आइतबार राति अन्दाजी १० बजे पेस्तोल र त्यसमा प्रयोग हुने २ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेकड्क्वाटर सप्तरीले जनाएको छ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. वेल्हीबाट खटि गएको ५ जनाको पैदल गस्ती चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको नम्बर नखुलेको मोटर साईकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले कपडाको पोका फ्याकी व्यक्तिहरु मोटर साईकल चलाई फरार भएका थिए ।

उक्त पोका खोली हेर्दा पेस्तोल र गाेली बरामद भएको हाे । दुबै हतियार आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

Related

Previous Post

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

Next Post

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.