ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

Loading

राजविराज । सप्तरीका बालबालिकाले आफूहरूसँग सान्दर्भिक समाचार किन मिडियामा नआइरहेको भन्दै पत्रकारसँग जिज्ञासा राखेका छन् ।

सप्तरी जिल्ला बाल क्लब संजालले मंगलबार राजविराजमा आयोजना गरेको संजालका सदस्य एवं पत्रकारसँगको अन्तर्कृया कार्यक्रममा बालबालिकाले आफुहरुसँग सान्दर्भिक समाचार पत्रकारले स्पेस दिन नचाहेको गुनासो गरे ।

उनीहरुले विद्यालय नगई बालबालिका होटेल, इँटा उद्योगसहितका ठाउँमा काम गरिरहेको, विद्यालयमा राजनीति भइरहेको, बालविवाह सम्बन्धमा तथा सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई नीजिमा पढाइरहेकोबारे मिडियामा नआइरहेको गुनासो गरे ।

बालबालिकाको गुनासोलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले पत्रकारलाई आउने हरेक जानकारी समाचार बनिरहेको उल्लेख गरे । उनले कुनै सूचना भए पत्रकारलाई उपलब्ध गराउन बालबालिकासँग अनुरोध गरे ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, पूर्व केन्द्रीय सदस्य अवधेश झा, सप्तरी शाखाका सल्लाहकार मनोहर पोखरेल, पूर्व सचिव जितेन्द्र जितुसहितकाले बालबालिका सम्बन्धी समाचार पत्रकारले लेख्दै आएको चर्चा गरे ।

कार्यक्रममा जिल्ला बाल क्लव संजालका बिनिता पासवान, दिप्ती झा, रामविलास साह, त्रिबेणी यादव, साहिल आजमी, मंजुला साह, मोहम्द मिस्टर, सागर पासवान, सोनिया कुमारी मण्डल, मेरिना चौधरी, निरज कुमार साह, विश्वेन्द्र पासवानसहितकाले बालबालिका सम्बन्धी धारणा राखेका थिए ।

कार्यक्रममा बाल क्लव संजालका सल्लाहकार अमर यादव र बरदान श्रेष्ठले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

Next Post

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.