ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती


हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

Loading

आमेन्द्र यादव

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहिबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ ।

नगरपालिकाको वडा नम्बर ११ सखुवामा कुस्ती प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा नेपाल र भारतको विभिन्न ठाउँका पहलवानले भाग लिएका छन् । पुरूष र महिला पहलवान दुबैले आ-आफ्ना समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

बिहिबार भएको खेलमा नेपाली पहलवान लक्की थापाले भारत राजस्थानका शम्शेर पहलवानलाई पराजित गरेका छन् । अन्य प्रतिस्पर्धा भारतीय पहलवानबीच भएको छ ।

प्रतियोगितामा नेपालको विभिन्न ठाउँका साथै भारतको दिल्ली, राजस्थान, बनारस, मेरठ्सहितका ठाउँबाट पहलवान आएका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले खेलकुद पनि विकासको अंग भएकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सकिल अलिले हराउदै गएको कुस्ती खेललाई जोगाउनुपर्ने बताए ।

उनले खेलकुदको आयोजना गर्दै युवाहरूलाई यसमा सहभागी गराइरहनुपर्नेमा जोड दिए ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले खेलकुदको विकास गर्न नगरपालिका तत्पर रहेको बताए । उनले पछिल्लो समयमा युवाहरु कुलतको बाटोमा लागेको भन्दै अब युवाहरूलाई सहभागी गराएर खेलकुद नियमित गर्ने बताए ।

नगरपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कल्टुदास पोखरीको वृहत सरसफाई

Next Post

सप्तरी कारागारका एक कैदीको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी कारागारका एक कैदीको मृत्यु

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.