ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको समानान्तर समिति गठन भएको छ ।

पार्टीका असन्तुष्टहरुको बुधबार राजविराजमा भएको भेलाले अर्काे समिति गठन गरिएको छ । उमेश यादवको संयोजकत्जमा नयाँ कार्यसमिति बनाइएको उक्त पक्षले जनाएको छ । संयोजकमा चयन भएका उमेश बिष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष हुन् ।

समितिको सदस्यमा शशी देवी यादव, जिबछ मण्डल, चन्द्रनारायण यादव, पूजन राम, सन्तोष मण्डल, खुश्बु यादवसहित ५७ जना छन् ।

जसपाको बुधबार जिल्लास्तरीय भेला आयोजना गरिएको थियो । भेलामा पार्टी नेतृ एवं पूर्व मन्त्री रेणु यादव, पूर्व प्रदेश मन्त्री शैलेन्द्र साह, नेताहरु शम्भु झा, भीमराज यादव, दयानन्द गोइत, तारकेश्वर यादवसहितकाले सम्बोधन गरेका थिए ।

जसपाका अध्यक्ष केदार यादवले यसअघि मंगलबार सूचना जारी गर्दै कार्यकर्ता भेलामा सहभागिता नजनाउन भनेका थिए ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट भएर उनीहरु भेलाको आयोजना गरी समिति बनाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

Next Post

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

कल्टुदास पोखरीको वृहत सरसफाई

कल्टुदास पोखरीको वृहत सरसफाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.