ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता


स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

Loading

राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सप्तरीमा शिलान्यास गरिएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवसँगको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘मन्त्रीज्यूले तत्कालै स्वास्थ्य विज्ञान प्रतिष्ठानको समयावधी थप र निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’ सांसद यादवले भने, ‘यहींबीचमा अर्थ मन्त्रालयबाट स्वीकृती लिएर प्रतिष्ठानको काम अगाडि बढाउने वचन मन्त्रीज्यूले दिनुभएको छ ।’

सांसद यादव रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण अघि बढाउन र गजेन्द्रनारायण सिंह अस्पतालमा बेडको संख्या थप्न मन्त्रीसँग आग्रह गरेको बताए । यी दुबै कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’ उनले भने, ‘चाँडै अस्पतालसँग बर्तमान अवस्थाबारे प्रतिवेदन माग्दै काम अ िबढाउने आश्वासन दिनुभयो ।’

राजविराज नगरपालिका वडा नम्बर १० स्थित बिरौलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ असार २०७८ मा राजविराज स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरेका थिए । ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् । प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

नेपालका प्रधानमन्त्रीले शिलान्यास गरेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग राख्दै स्थानीयले झण्डै एक महिनादेखि रिले अनसन शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

Next Post

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.