ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

Loading

राजविराज । दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।

गत १६ जेठको दिउँसै महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबि बैंकमा लुटपाट गर्नेमध्येका धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा न्म्बर २ निवासी २२ बर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

महोत्तरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रामबिरुद्ध प्रहरीले बैंकमा संगठित अपराध, डाँका तथा लुटपाट मुद्दा दर्ता गरेको छ । यो घट्नामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

Next Post

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.