ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

Loading

राजविराज । विश्वको अरु देश झैं अहिले नेपाली क्रिकेटको चर्चा छ । अन्तर्राष्ट्रिय जगतमा अहिले नेपालले क्रिकेटकै माध्यमले ख्याती कमाएको छ । अहिले एशियास्तरीय टि–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिता हाम्रै देशमा भइरहेको छ ।

यो प्रतियोगिताको शुरुवाती दुई खेल जितेको नेपाल समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भयो । रोमाञ्चक खेलमा हारेको नेपालका लागि हिरो भए विवेक यादव ।

नचिन्ने व्यक्तिका लागि विवेक को हुन ?, कहाँका हुन् ? भन्ने जिज्ञासा लाग्न सक्छ । विवेक सप्तरीबासी हुन् । सदरमुकाम राजविराज नगरपालिका निवासी विवेक समूह चरणको अन्तिम खेलमा ओमानबिरुद्ध गज्जबको प्रदर्शन गरे । हार्नै लागेको खेललाई अन्तिम ओभरमा ट्रयाका ल्याएपनि जिताउन सकेनन् ।

अन्तिम चरणमा बोलाइएका विवेकलाई उनले सम्झनलायक प्रदर्शन गरे । २४ बलमा ३९ रन बनाएका विवेक अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरे । तर उनले देशलाई जिताउन सकेनन् ।

आफ्ना पुत्रको प्रदर्शनले हौस्सिएपनि खुशी हुन सकेका छैनन् उनका पिता बिरेन्द्र यादव । ‘मेरो छोराले आज धेरै राम्रो प्रदर्शन गरे, तर देशलाई जिताउन सकेनन्’ बिरेन्द्रले भने, ‘यसका निम्ति दुःखी छु ।’

आफ्ना छोरालाई क्रिकेटर बनाउन निक्कै दुःख भोगेका बिरेन्द्रले भने, ‘विवेकलाई माथिल्लो क्रममा व्याटिङ गर्न बोलाएको भए देश जित्ने थियो ।’

उनले व्याटिङ अर्डरमा नेतृत्वकर्ताले गल्ती गरेको बताए । ‘सोमपाल कामी, सन्दीप लामिछानेलाई पहिला नै बोलाएर गल्ती गरिएको छ’ उनले भने, ‘विवेकलाई शुरुमा व्याटिङका लागि बोलाउँदा अझै राम्रो हुन्थ्यो ।

बिरेन्द्र पनि खेलाडी हुन् । तर, भलिवलका । उनले विवेकलाई क्रिकेटर बनाउन धेरै मिहिनेत गरेको बताए । छोराले आज पाएको मौकालाई सदुपयोग गर्दै आफ्नो गुणलाई प्रष्टफुटित गरेको बताउँदै उनले नेपाल फाइनलमा पुग्ने विश्वास व्यक्त गरे ।

‘नेपाल फाइनलमा गुपेर टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा छनौट हुन्छ भन्ने विश्वास छ’ उनले भने, ‘नेपाल विश्वकपमा छनौट भए शिबजीको ठूलै पूजा गर्ने भाकल गरेको छु । बाबा बैद्यनाथ धाम गएर पूजा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

Next Post

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

उपाधिका लागि ओमानबिरुद्ध पहिला व्याटिङ गर्दै नेपाल

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

सुपर ओभरमा नेपाल पराजित, उपाधि चुम्नबाट बंचित

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.