ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ठक्करले एक ब्यक्तिको मृत्यु,मृतकको भएन पहिचान

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा माेटरसाइकलकाे ठक्करले एक व्यक्तिको ज्यान गएको छ । मृतकको पहिचान भने हुन सकेको छैन् ।

जिल्लाकाे छिन्नमस्ता गाउँपालिका १ बरहि चौकमा बा. ०१-०१६ प ४७२२ नं.को मोटरसाईकलले साेमबार राति पहिचान  नखुलेको अन्दाजी २४/२५ बर्षका युवकलाई ठक्कर दिएको सप्तरी प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
ती ब्यक्तिको घटनास्थलमै ज्यान गएको उनले बताए ।
मृतकको शवलाई  गजेन्द्र नारायण सिहं अस्पतालमा पोष्टमार्टमको लागी ल्याई राखियको साथै चालक र मो.सा.नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Next Post

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी घर भएका प्रहरी जवानले हाने आफ्नै टाउकोमा गोली 

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

शुरू भयाे सप्तरी महाेत्सव

शुरू भयाे सप्तरी महाेत्सव

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...