गंगा प्रसाद साह
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यश पटक ६०३ वटा राँगाकाे बली दिइएको बली छ ।
प्रत्येक दशैको नवमी तिथिका दिन याे मन्दिरमा राँगा बली दिइने चलन छ । भाकल गरेपछि मनाेकामना पूरा भएको भन्दै भक्तजनले यहाँ राँगा बलीका लागि ल्याउँछन् ।
यस पटक ६०३ वटा राँगाकाे बली दिइएकाे मन्दिर समितिका सल्लाहकार बिनाेद माझीले जानकारी दिए ।
राँगाकाे बली दिने क्रममा मन्दिरमा श्रद्धालुको घुइँचो लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1