ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

Loading

राजविराज । तीन देश सम्मिलित त्रिकाेणात्मक टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हात पारेको छ ।

सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।

युएईले दिएको १६४ रनको लक्ष्य नेपालले अन्तिम ४ बल बाकी रहदा ५ विकेटले पूरा गर्यो । नेपालका लागि आसिफ सेखले ६२ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ४७ रन र दिपेन्द्र सिंह एेरीले ४० रन जाेडे ।

यसअघि टस हारेर व्याटिंग गरेकोे युएई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन जोडेको थियो ।

नेपालले यसअघि युएईलाई र हँगकँगलाई दुई पटक हाराइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

Next Post

कंकालिनी मन्दिरमा राँगा बली शुरू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

ठक्करले एक ब्यक्तिको मृत्यु,मृतकको भएन पहिचान

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.