ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

Loading

राजविराज । सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्ने बिहीबार राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले विजयादशमीको अवसर पारेर बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

एकअर्काप्रति लगाइने गरेको आरोप–प्रत्यारोप त्यागेर जिल्लाको समग्र विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बिनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, संविधानसभा सदस्य अशोक मण्डल, पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, संगठन विभाग प्रमुख बद्रीनारायण महात्मान, नेकपा एमालेका अखिलेश झा, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, समाजसेवी हितनारायण लाल दाससहितकाले दशैंको शुभकामना दिदैं जिल्लाको विकासको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

Next Post

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.