ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव आयोजना हुने भएको छ ।

आगामी कात्तिक ११ देखि दुई सातासम्म महोत्सवको आयोजना गरिने भएको हो ।

सप्तरी युथ नेपालले आयोजना गर्ने महोत्सवमा स्थानीय परिकार , कृषि, सांस्कृति, बाल उधान राखिने सप्तरी युथको उपाध्यक्ष मोहन यादवले बताए ।

१५ दिन लाग्ने उक्त मेलाको एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरि जनाएको छ ।

महोत्सवमा प्रत्येक दिन कलाकारको प्रस्तुति समेत रहने मेला समितिका संयाेजक सचेन्द्र यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

Next Post

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.