ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

Loading

राजविराज । नेपाल–युएई–हंगकंगबीचको त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले ५१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३४ रनको योगदान दिए ।

यसअघि टस हारेर व्याटिङ गरेको युएई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १÷१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

Next Post

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.