ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

Loading

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता युवा क्लव सखडा विजयी भएको छ । सखडाले न्यू श्री रामजानकी युवा क्लव खुरहुरियालाई पराजित गर्दै विजयी यात्रा शुरु गरेको हो ।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा ५ सेटको खेल हुँदा खुरहुरिया ४ पटक र सखडा ५ पटक विजयी हुँदै जीतको यात्रा शुरु गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादवको अध्यक्षता र अध्यक्ष विद्यानन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले खेलकुद पनि एक किसिमको विकास भएकाले यसतर्फ पनि पालिकाले गम्भीर ध्यान दिएको बताए । उनले भलिवल छिन्नमस्ताको धेरै पुरानो खेल भएको र यसअघि बन्द रहेकोमा गत बर्षदेखि प्रारम्भ गरिएको बताए ।

अध्यक्ष चौधरीले भलिवलसहित क्रिकेट र फुटबल खेलको विकासका लागि पनि पालिकाले ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

Next Post

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.