ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

Loading

राजविराज ।६८ औं प्रहरी दिवस सप्तरीमा पनि मनाइएको छ ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त आयोजनामा मंगलबार कार्यक्रमको आयोजना गरिएको छ ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त आयोजनामा मंगलबार कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमका बक्ताहरुले प्रहरीले ल्याएको आफ्नै नारा सार्थक बनाउनुपर्ने बताए । इमान्दार भएर प्रहरीले काम गर्नुपर्ने बक्ताहरुको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले अहोरात्र खटेर जनताका निम्ति प्रहरीले गरिरहेको कामको प्रशंसा गरे । उनले इमान्दारीपूर्वक काम गर्न प्रहरीलाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्लामा शान्तिसुरक्षा प्रदान गर्नका निम्ति प्रहरीले काम गरिरहेपनि पछिल्लो पटक जिल्लामा भएका हत्याका घट्ना उजागर हुन नसक्नु चिन्ताको बिषय भएको बताए ।

उनले एक बर्षभित्र आधा दर्जन पत्रकार प्रहरीबाट कुटपिट र दुव्र्यबहारको शिकार भएको बताउँदै उनले आगामी दिनमा यस किसिमको व्यबहार सच्याउनुपर्ने बताए ।

कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले प्रहरी महानिरीक्षकको सन्देश वाचन गरेका थिए ।

त्यस अवसरमा अमर प्रहरीको स्तम्भमा माल्र्यापण गरिएको थियो भने उत्कृष्ट प्रहरी कर्मचारी र अमर प्रहरीका परिवारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

पालिका प्रमुखले गरे बहिष्कार

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमको सप्तरीका पालिका प्रमुखहरुले बहिष्कार गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापालाई कार्यक्रमको प्रम्ख अतिथी बनाएपछि उनीहरुले कार्यक्रम बहिष्कार गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख र नगरपालिकाका मेयर प्रमुख जिल्ला अधिकारीभन्दा पदीय दायित्वमा माथि भएपनि जनप्रतिनिधीलाई हेपेर प्रमुख अतिथी बनाइएपछि आफूहरु कार्यक्रममा सहभागी नभएको उनीहरुले बताएका छन् ।

‘जनप्रतिनिधीलाई हेपेर सीडीओलाई प्रमुख अतिथी बनाइयो’ रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले भने, ‘यहीं भएर हामी कोहि पनि कार्यक्रममा सहभागी भएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

Next Post

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.