ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

Loading

राजबिराज । नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पछिल्लो समयमा राजनीतिमा विकृति र बिचलन बढेको बताएकी छन् ।

शनिबार नेपाल प्रेस युनियन, सप्तरीका पदाधिकारीसँग कुरा गर्दै उपाध्यायले यस्तो कुरा बताएकी हुन् । ‘राजनीतिमा विकृति र बिचलन बढेको छ’ उनले भनिन्, ‘राजनीतिलाई सफा र स्वच्छ बनाउनु जरुरी छ । यसका निम्ति सबै राजनीतिज्ञलाई ध्यान दिनु जरुरी छ ।’

उनले राजनीतिमा पैसा हावी हुन थालेको भन्दै यसको न्यूनिकरण गर्नुपर्नेमा जोड् दिइन् ।

प्रतिनिधी सभा सदस्य समेत रहेकी उनले महिला प्रत्यक्ष चुनाव जित्न सक्षम रहेपनि राजनीतिक दलका नेतृत्वले महिलालाई अवसर दिने नगरेको गुनासो गरिन् । संविधानले महिलालाई एक तिहाई अधिकार दिएपनि कार्यान्वयनमा नआएको बताइन् ।

‘संविधान अनुसार सबै निर्वाचनमा एक तिहाई महिला उम्मेदबार बनाउनुपर्नेमा दलका नेतृत्वहरुले बेइमानी गरिरहेका छन्’ उनले भनिन्, ‘महिलालाई अवसर दिए प्रत्यक्ष चुनाव जित्न सक्छन् ।’

संविधान महिलामैत्री भएपनि उल्लेख गरिएका बुँदा कार्यान्वयन नभइरहेको बताउँदै उनले राजनीतिक दलका नेतृत्वमा संविधानले दिएको अधिकार कटौति गर्ने मानसिकता रहेको बताइन् ।

एक अर्काे प्रसंगमा उनले बर्तमान गठबन्धनमा कुनै समस्या नरहेको बताइन् । अहिलेसम्म गठबन्धनको सरकार सहमतिमै चलिरहेको उनले बतइन् । यद्यपी सरकारको नियमित काम सन्तोषजनक नभएको भन्दै उनले यसप्रति पार्टीमा असन्तुष्टि बढेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आइडियल सहकारी २५ बर्षमा प्रवेश

Next Post

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.