ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्


सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

Loading

राजविराज । गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताले जोड् दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई, सप्तरीले बिहीबार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मावि तहका प्रअसँग आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले सामुदायिक विद्यालयमा सबैथोक हुँदाहुँदै गुणस्तरीय शिक्षा नहुनु चिन्ताको बिषय भएको बताए ।
उनले शिक्षाको विकास भए मात्र हरेक क्षेत्रको विकास हुने चर्चा गर्दै गुणस्तरीय शिक्षाका निम्ति सबै प्रअलाई अग्रसर हुनुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबै थोक छ’ उनले भने, ‘राज्यले ठूलो लगानी गरेको अवस्थामा शिक्षा राम्रो बन्नु जरुरी छ ।’
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक विद्यालयको अवस्था ठीकठीकै भएपनि दक्षिणतिरको ठीक नभएको बताए । उनले विद्यालय राजनीतिको अखाडा बनेको भन्दै सबैले आ–आफ्नो स्वार्थ पूरा गर्न खोजेको बताए ।
नेपाल शिक्षक महासंघ, सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले अनुगमन, निरीक्षण गर्नेले सम्पूर्ण दोष शिक्षक÷प्रअलाई नै देखाउने गरेको बताए । उनले कक्षाकोठामा शिक्षकको नियमित उपस्थित हुनुपर्ने बताउँदै शैक्षिक गुणस्तरियताका लागि सबै सरोकारबालाले ध्यान दिनुपर्ने बताए ।
उनले आन्दोलनको समयमा बन्द गरिएको २ दिन विद्यालय विदाको समयमा संचालन गरिने बताए ।
कार्यक्रममा आफ्नो प्रस्तुती गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विजय मण्डलले सिकाई उपलब्धी ५० प्रतिशतभन्दा कम भएकोृ बताए । उनले विद्यार्थीको नैतिक शिक्षा र अनुशासनमा कमी आएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एन प्याव्सन सप्तरीका अध्यक्ष नरेशप्रताप साहसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

Next Post

आइडियल सहकारी २५ बर्षमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आइडियल सहकारी २५ बर्षमा प्रवेश

आइडियल सहकारी २५ बर्षमा प्रवेश

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.