ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

Loading

राजविराज । इजरायलमा हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा नेपाल विद्यार्थी संघ (नेवि संघ), सप्तरीद्धारा बुधबार साँझ मैनबत्ति प्रज्जवलन गरिएको छ ।

नेवि संघका नेता÷कार्यकर्ताले राजविराजको जनआन्दोलन चोकमा मैनबत्ति प्रज्जवलन गरेका हुन् । मैनबत्ति बाल्दै उनीहरुले मृतकको सम्झनामा एक मिनेट मौनधारण समेत गरेका थिए ।

नेवि संघ, सप्तरीका अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा मैनबत्ति बालिएको हो ।

केहि दिनअघि इजरायलमा हमासले गरेको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

Next Post

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

आइडियल सहकारी २५ बर्षमा प्रवेश

आइडियल सहकारी २५ बर्षमा प्रवेश

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.