ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीमा दुई जना युवती श्रोत खुल्न नसकेको झण्डै रु ८ लाखसहित पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ बस्ने २७ बर्षीया सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षीया चन्दा कुमारी छन् ।
प्र.१–०० ४८ प ३०९० नम्बरको स्कुटरमा सबार यी दुबैलाई रुपनी गाउँपालिका १ स्थित खाँडोपुलमा रोकेर चेकजाँच गर्दा स्कुटरको डिक्कीमा झोलाभित्र लुकाएर राखिएको रु ७ लाख ५० हजार बरामद भएको छ । यस्तै स्कुटर चालक सागरले लगाएको ज्याकेटको दाहिनेतर्फको खल्तीभित्र राखेको रु ३६ हजार ५०० समेत फेला पारी दुबैलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एव डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
1
+1
1
+1
0

Related

Previous Post

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

Next Post

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.