ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

Loading

गंगा प्रसाद साह

भारदह । सप्तरीमा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाकाे हनुमाागर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कोशी ब्यारेजमा ती युवक मृत भेटिएका हुन् ।

मृत युवक साेही नगरपालिका वडा नम्बर ५ याेगिनियाँ निवासी अन्दाजी १९ बर्षका रुपेश मुखिया हुन । कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवकको शव भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्ढीराज नेउपानेले जानकारी दिए ।

यसबारेमा अन्य अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

Related

Previous Post

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

Next Post

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

सडक दुर्घटनामा दुुई सय ५५ जनाको मृत्यु

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

किर्ते जन्मदर्ता प्रकरण : पक्राउ परेका पुर्पक्षका लागि थुनामा 

सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.