ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

Loading

गंगा प्रसाद साह

भारदह । हनुमाननगर कंकालिनी नगरपालिकाले २०८० सालको एसईई र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी पालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने दुई जना र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने चार जनालाई सम्मान गर्दै शैक्षिक सामग्री समेत प्रदान गरेको छ ।

एसईईमा ३.९१ जिपिए ल्याउने नगरपालिकाको वडा नम्बर ३ स्थित सरस्वती शिशु सदनका गंगा मण्डल र ३.६४ जिपिए ल्याउने वडा नम्बर १ स्थित वी.पी. स्मारक माविका पुष्पाञ्जली माझीलाई सम्मान गरिएको छ ।

यस्तै, कक्षा ८ को परीक्षामा ३.९१ जिपिए ल्याउने वी.पी. स्मारक मावि भारदहका जयकरण खड्गा, ३.३९ जिपिए ल्याउने मावि मधवापुरका सरिता कुमारी खंग, ३.९१ जिपिए ल्याउने सरस्वती शिशु सदनका शिबकुमार यादव र ३.८१ जिपिए ल्याउने सरस्वती सदनकै अंकिता कुमारी गुप्तालाई सम्मान गरिएको छ ।

उनीहरुलाई पालिका प्रमुख बिरेन्द्र माझीले सम्मान गरे । उत्कृष्ट विद्यार्थीलाई सामसुंगको ट्याब्लेटसहित काँपी, कलम, पेन्सिल, जुमेट्री बक्स र वृहत ज्ञानकोष समेत प्रदान गरियो ।

त्यस अवसरमा पालिका प्रमुख माझीले शिक्षाको स्तर राम्रो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

सामुदायिक शिक्षाको अवस्था कमजोर बन्दै गएको बताउँदै उनले सबै सरोकारबालाले राम्रो बनाउन सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

Next Post

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ मत

परफरमेन्स राम्रो नभए सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउँछौं : जनमत

परफरमेन्स राम्रो नभए सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउँछौं : जनमत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.