राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बजेट इन्ट्रीका क्रममा गल तगर्नेलाई कार्वाही हुने बताएका छन् ।
प्रदेश सभाको शनिबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री सिंहले उक्त कुरा बताएका हुन् । उनले भने, ‘इन्ट्री गर्नेहरुले केहि गलत गरेका छन् । हामी यो बिषयमा अनुसन्धान गरिरहेका छौं ।’
उनले दोषी देखिनेलाई कार्वाह ीगर्ने बताउँदै यसमा सहयोग गरिदिन सबैसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1