राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई समर्थन दिएको छ ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा लोसपा संसदीय दलका उप नेता उपेन्द्र महतोले मुख्यमन्त्री सिंहलाई समर्थन दिने बताए । उनले भने ‘मुख्यमन्त्री सिंहलाई समर्थन गर्न हाम्रो पार्टीले निर्णय गरेको छ ।’
उनले यो सरकारले प्रदेशमा स्थायित्व दिने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1