राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आफ्नो पार्टी जनमत र नेकपा एमालेबाहेक अन्य पार्टीका मन्त्रीलाई बर्खास्त गर्दैछन् ।
मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदैछन । तर प्रदेश सभाको बैठक बस्नुअघि मुख्यमन्त्रीले अन्य पार्टीका मन्त्रीलाई बर्खास्त गर्न लागेको मुख्यमन्त्री श्रोतले जनाएको छ । अहिले प्रदेश सरकारमा एमाले, जनमत सहित नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी र नेपाल संघीय समाजवादी पार्टी सरकारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
+1
+1
+1