ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

गंगा प्रसाद साह

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा बस्ने लक्षमण रायका ५ बर्षका छोरा रोशन छन् । बग्दै गरेको चन्द्र नहरको पानीमा डुबेर उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।रोशन सोमबार मध्यान्ह १२ बजेदेखि घरबाट हराइरहेका थिए । खोजी गर्ने क्रममा उनी सोमबार दिउँसो ५ बजे डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक बालकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउन लागिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

Next Post

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ मत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.