ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

Loading

राजविराज । निरंकुश बनेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहको पुत्ला जलाइएको छ ।

नगरपालिकाभित्रका चार दलका नेता÷कार्यकर्ताले शनिबार साँझ मेयर मलाहको पुत्ला जलाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका नेता कार्यकर्ताहरुले पातो बजारमा मलाहको पुत्ला जलाए ।

यी दलका नेताहरुले बिभिन्न माग राख्दै गत जेठ १ गते नै ज्ञापन बुझाएको भएपनि हालसम्म माग पूरा नगरेको बताए । मलाहले पटक–पटक वार्तामा बोलाएपनि माग पूरा नगरेकाले पुत्ला जलाइएको जसपाका नेता ओमप्रकाश यादवले बताए ।

चार दलका नेताहरुले राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, दरबन्दी मिलान बेगर शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न, राजनीतिक पुर्वाग्रही तरिकाले हटाइएका कर्मचारीलाई पुनर्वहाली गर्न, सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा उपलब्ध गराउन, कोरोनाको समयमा गरिएको खर्चको आयव्यय सार्वजनिक गर्न, सर्पदंस अस्पतालको लागि खरिद गरिएको उपकरणमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्न, सर्वदलीय बैठकद्वारा टोल बस्ती समिति अविलम्ब गठन गरि संचालन गर्नसहितका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दाहालको प्रधानमन्त्री पद गुम्यो

Next Post

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

सप्तरीबाट दुई जना मन्त्री

सप्तरीबाट दुई जना मन्त्री

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.