ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट दुई जना मन्त्री

सप्तरीबाट दुई जना मन्त्री

Loading

राजविराज । बनेको नयाँ सरकारमा सप्तरीबाट दुई जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्दा सप्तरीका दुई जना परेका हुन् ।

तेजुलाल चौधरी, युवा तथा खेलकुद र नवलकिशोर साह सुडी, महिला बालबालिका मन्त्री नियुक्त भएका छन् ।

चौधरी नेपाली काङ्ग्रेसबाट र साह जसपाबाट मन्त्री भएका हुन् ।

साह सप्तरी क्षेत्र नम्बर १ बाट र चौधरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

Next Post

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा भोली सार्वजनिक विदा

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...