ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Loading

राजविराज । गुडिरहेकै अवस्थामा बसबाट हाम फालेका सप्तरीका एक युवकको सर्लाहीमा ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ निवासी शंकर चौधरी रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ । बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भएका ३० बर्षीय चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलमा काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको ना. ७ ख १०५० नम्बरको बसबाट चौधरीले हाम फालेका हुन् । सोमबारको यो घट्ना भएको प्रहरीको भनाई छ ।

बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भएका चौधरीलाई सर्लाहीकै लालबन्दीमा सामान्य उपचार गराई थप उपचारका लागि वीरगंज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाराको पथलैयाबाट बस चढेका चौधरी एक्कासी आफैँले बसको ढोकाबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटना सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

Next Post

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.