ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

Loading

राजविराज । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेबारी सुनिल यादवलाई दिएको छ । कांग्रेसका जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बनेका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा जान अनिच्छा देखाएको थियो । दुबै दलको छलफलपछि जनमतले अर्थ मन्त्रालयसहित चार मन्त्रालय कांग्रेसलाई दिएको हो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रमुख सचेतक रानी शर्मा तिबारी मन्त्री बनेकी छन् । उनी शिक्षा तथा संस्कृति मन्त्री बनेकी हुन् ।

यसअघि शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी सम्हालेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, संचार तथा कानुन मन्त्रालयको जिम्मेबारी दिइएको छ । लेखी यसअघि सरोज कुमार यादव नेतृत्वको सरकारमा पनि गृह, संचार तथा कानुन मन्त्री थिए ।

नवनियुक्त मन्त्रीहरुले बिहीबार राति पौने ८ बजेतिर शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

Next Post

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.