ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

Loading

राजविराज । सप्तरीका एक दाजुभाइले आमाको नामबाट नागरिकता पाएका छन् ।

जिल्लाकाे छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ लाेखरमका २८ बर्षिय शिबचरण सदा तथा ५ उनकै भाई २६ बर्षिय रामचन्द्र सदाले आमा रामवती सदाको नामबाट नागरिकता पाएका हुन्।

जन्मिएको केही दिनमै पिताको निधन भएको र पिताको मृत्यु दर्ता या नागरिकता कुनै प्रमाण नहुँदा सदा दाजुभाइलाई नागरिकता बनाउन समस्या भएको थियो ।

लामो समयको लगातारको प्रयत्नपछि दुबैकाे नागरपकता बनाउन सफल भएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

‘सदा दाजुभाइको जन्म भएकोे केही दिनमै उनीहरुका पिता खटरको निधन भएको थियोे’ चौधरीले भने, ‘बुबाको कुनै यथोचित प्रमाण नभएको कारण दुबै जना नागरिकताबाट बन्चित थिए ।’

अध्यक्ष चाैधरीले यसअघि पनि गाउँपालिकाकाे वडा नम्बर ३ निवासी मीरादेवी मण्डलकाे नागरिकता बनाउन पहल गरेका थिए ।

उनले विभिन्न कारणले नागरिकताबाट बंचित भएकाहरूकाे शुचि बनाउन लागेकाे र ती सबैलाई नागरिकता दिलाउने आफ्नो लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

Next Post

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.