ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

Loading

राजविराज । प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पि कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा आईतबार सप्तरीमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली कांग्रेस, सप्तरीद्धारा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बृक्षारोपण र पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरिएको छ । अस्पतालमा आईतबार बिहान गएर कांग्रेस नेता तथा भ्रातृ संगठनका नेताहरुले बृक्षारोपण गरे ।

अस्पतालमा आँप, लिची, अमलासहितका बिरुवा रोपिएको नेपाली कांग्रेसका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।

बृक्षारोपणपछि पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै बक्ताहरुले बिपि कोइरालाले प्रजातन्त्र स्थापनाका लागि पु¥याएको योगदानको प्रशंसा गरे । उनीहरुले बिपि कोइरालाले देखाएको बाटोमा नेताहरु नहिंडेका कारण देशमा पटक–पटक समस्या आउने गरेको बताए ।

कांग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा पार्टीका प्रदेश सह महामन्त्री बिन्दु याादवको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीमा बिभिन्न नेताले बिपि कोइरालाले पु¥याएको गोगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

Next Post

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.