ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

Loading

राजविराज । सप्तरीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश यादवले सप्तरीको सन्दर्भमा तीन वटा जिज्ञासा प्रधानमन्त्री समक्ष राखेका छन् । यो जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रतिनिधी सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर गर्ने क्रममा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद यादवले कोशी सम्झौता अनुसार कोशी व्यारेजदेखि लौकही भारतीय सिमानासम्म ३२ किलोमिटर पश्चिमी कोशी नहरका जनतालाई धेरै पीडा खेप्नुपरिरहेको बताए । ‘यो नहर हुँदै आवतजावत गर्ने नेपाली जनतालाई असहय भएको छ’ उनले भने, ‘गर्मीमा धुलैधुलो, बर्षामा हिलैहिलो भइरहँदा जनजीवन कष्टकर बनेको छ ।’

सांसद यादवले गाईघाटदेखि बनैनियाँसम्म ३० किलोमिटरसम्म सडक निर्माणका लागि हुलाकी आयोजनाले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फायल पेश गर्दा अघि बढ्न नसकेको बताए । उनले पहाड र मधेशको सम्बन्ध राम्रो बनाउन यो सडक अति आवश्यक भएको धारणा राखे ।

उनले कमला कोशी डाईभर्सनलाई सप्तरीसम्म जोड्न पहल गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरे ।

सभामुख देबराज घिमिरेले प्रश्न भन्दा पनि मागै राखेको बताएपनि प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीले कोशी पश्चिमी नहरको बाँधमा क्रमशः सडक कालोपत्रे भइरहेको बताए । उनले नहरको किनार अतिक्रमण भएकाले त्यसलाई हटाएर कालोपत्रे गर्न नेपाल र भारत द्धिपक्षीय संयन्त्र मार्फत् अनुरोध गरिने उल्लेख गरे ।

गाईघाट बनैनियाँ सडक यस आर्थिक बर्षमा प्राथमिकताका साथ अघि बढाइने प्रधानमन्त्रीको प्रतिबद्धता थियो ।

कमला कोशी डाइभर्सन काम अध्ययनको क्रममा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अध्ययन भएपछि कार्यान्वयनको बाटोमा लगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

Next Post

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.