ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

Loading

राजविराज । समाचार लेखेकै कारण सप्तरीका एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ ।
नेपाल पत्रकार महासंघ, सप्तरीका काेषाध्यक्ष समेत रहेका पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की आएको हो ।
जिल्लाको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएका हुन ।
पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन हालेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ, सप्तरीले जनाएको छ ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने प्रक्रिया हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु गलत भएको भन्दै भत्र्सना गरिएको छ ।
धम्की दिनेलाई कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रिने महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जारी गरेको विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

Next Post

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

पत्रकार धम्क्याउनेलाई कार्वाही गर्न युनियनको माग

पत्रकार धम्क्याउनेलाई कार्वाही गर्न युनियनको माग

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ 

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ 

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.