ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

Loading

राजविराज । जनमत पार्टीले नेपालमा पनि बंगलादेशजस्तै महाआन्दोलनको आवश्यक्ता रहेको बताएको छ ।

पार्टी अध्यक्ष डा. सिके राउतले नेपालमा पनि महाआन्दोलनको आवश्यक्ता रहेको बताएका हुन् ।

‘यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैन’ सप्तरी क्षेत्र नम्बर २ का निर्वाचित सांसद समेत रहेका उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘केवल सबै भ्रष्टाचारीहरू मिलेर एकठाउँमा आई आलोपालो गरी देशलाई लुट्ने र आफूहरूलाई बचाउने बाहेक केही गर्नै सक्दैन ।’

यसैले यस्तै महाआन्दोलनबाट सबै भ्रष्टहरूलाई ट्राइब्यूनलद्वारा कारबाही गर्ने गरी अगाडि नबढे देश कहिले पनि नबन्ने उनले बताएका छन् ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।

बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ 

Next Post

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

राजगढ्का अध्यक्षद्वारा पत्रकारसङ दुव्र्यवहार, महासंघद्वारा भत्सर्ना

राजगढ्का अध्यक्षद्वारा पत्रकारसङ दुव्र्यवहार, महासंघद्वारा भत्सर्ना

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.