ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन् । राजपविराज विमानस्थलबाट १० मिनेट मात्रै लाग्ने हुँदा माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन उनले आग्रह गरेका हुन् ।

मुख्यमन्त्री सिंहले योसहित प्रदेशको समुन्नतिका लागि सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै सिंहले २२ बुँदे पत्र नै प्रधानमन्त्रीलाई बुझाए ।

पत्र मार्फत् जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गण सौन्दर्यीकरण, हुलाकी राजमार्गअन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पुरा गरी हुलाकी राजमार्गको कार्यको शीघ्र सम्पन्नता, निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रदेशका प्रमुख शहरसँग सम्पर्कको व्यवस्था, जनकपुर जयनगर रेल्वे यातायात मामालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था गरिदिन, जनकपुरधामस्थित १२ बिघा (रङ्गभूमि) लाई सुव्यवस्थित गर्न आवश्यक पहल, मधेश प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याई पर्यटकीय कोरिडोर निर्माण गर्न र कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

Next Post

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

सप्तरीमा बन्यो जसपाको समिति

सप्तरीमा बन्यो जसपाको समिति

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.