ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा बन्यो जसपाको समिति

सप्तरीमा बन्यो जसपाको समिति

Loading

राजविराज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएको जसपाको सप्तरी जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

सोमबार राजविराजमा आयोजित वृहत् भेलाले जसपाकाे तदर्थ समिति निर्माण गरिएको हो ।

छिन्नमस्ता गाउँपालिकाका सत्यनारायण यादवको अध्यक्षतामा २९ सदस्यीय समिति बनाइएको छ । समितिमा दयानन्द गोइत, इन्द्रदेव यादव, सुरेन्द्र साह, चितरन्जन यादव, सन्तोष मण्डल, शक्ति यादवसहितकालाई सदस्यमा राखिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई, नेता एवं खानेपानी मन्त्री प्रदीप यादव, महिला, बालबालिका मन्त्री नवलकिशोर साह, नेतृ रेणु यादवसहितकाे उपस्थितिमा भएको कार्यक्रमकाबीच समिति बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Related

Previous Post

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

Next Post

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि...

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.