ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

Loading

राजविराज । सप्तरीको एक विद्यालयमा शिक्षक कक्षा कोठामै सुतेको पाइएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिका स्थित आधारभूत विधालय सिम्राहा सिङ्यौन्का शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षा कोठामै किताबको सिरानी बनाएर सुतेको पाइएको हो । विष्णुपुर गापाका शिक्षा समिति सदस्य तथा वडा न १ को वडा अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादव समेतको टोलीले मंगलबार अनुगमन गर्दा यस्तो पाइएको पालिका अध्यक्ष उमेश यादवले जानकारी दिए ।
बिहान ११ :३० बजेको समयमा शिक्षक र कार्यालय सहयोगी सुतेको अवस्थाको फोटो अध्यक्ष यादवले नै सामाजिक संजालमा पोस्ट गरेका छन् ।
पालिका अध्यक्ष यादवका अनुसार जनता मावि खुरुहुरिया, आधारभूत विद्यालय मुसहर्निया र सिम्राहा सिङयौन विद्यालयको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा यी विद्यालयका केहि शिक्षक शिक्षिका अनुपस्थित रहेको पाइएको उनले बताए ।
‘यस्तै यस्तै अवस्था हेर्दा र शिक्षा को गुणस्तरीय शिक्षा को कुरा गर्दा विभिन्न बहानाबाजी गरि र केही राजनीतिक व्यक्तिहरुको समेत आडमा विभिन्न बहाना गरि आन्दोलनमा जान्छ’ अध्यक्ष यादवले सामाजिक संजालमा भनेका छन्, ‘प्रत्यक्ष प्रमाण सहित हेर्नुस् । शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

Next Post

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.