ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

Loading

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकास्थित मलखाद्यको एक पसलमा आगजनी गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ गोइठीस्थितमहेन्द्र प्रसाद मेहताले संचालन गर्दै आएको मलखाद्य एवं किटनाशक बिक्री गर्ने पसलमा शनिबार राति आगजनी गरिएको हो । मेहताका अनुसार घरमा पेट्रेल छर्केर आगो लगाइएको हो ।

स्थानीय केहि व्यक्तिसँग लामो समयदेखि मुद्दामामिला चल्दै आएकाले उनीहरुले नै आगो लगाएको हुन सक्ने मेहता परिवारको आशंका छ ।

आगजनीबाट रु ३ लाखभन्दा बढीको मलखाद्य, किटनाशक औषधि जलेर नष्ट भएको छ । बलरामका बुवा पलट महतो सोही पसलमा सुत्दै आएका थिए । उनी शनिबार राति टोलमा एक जनाको घरमा भइरहेको पूजामा सहभागी हुन जाँदा बचेका थिए । ‘उनलाई नै मार्ने हिसाबले घरमा आगो लगाएको देखिन्छ’ उनले भने, ‘प्रहरीले निष्पक्ष अनुसन्धान गरी न्याय प्रदानमा सहयोग गर्नेछ भन्ने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

Next Post

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.