ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

Loading

आमेन्द्र यादव

राजविराज । श्रीकृष्णाजन्मष्टमीको अवसर पारेर मंगलबार राजविराजमा रथ यात्रा निकालिएको छ । दिउँसो निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता थियो ।
राजविराज ९ स्थित कृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको बिभिन्न भाग परिक्रमा गरेको छ । रथयात्रामा बिभिन्न पालिकाका जनप्रतिनिधीसहित सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

भगवान श्रीकृष्णको जयजयकार गर्दै जय श्रीराम, हर हर महादेवको नारा लगाउँदै निकालिएको रथयात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता थियो ।
झाँकीसहित निकालिएको रथयात्रामा युवाहरु मोटरसाइकलसहित सहभागिता जनाएका थिए ।
आयोजकका संयोजक अनिल यादवका अनुसार रथयात्रामा १० हजारभन्दा बढीले सहभागिता जनाएका छन् ।
श्रीकृष्णष्टमी रथयात्रा मूल समारोह समितिद्धारा आयोजना गरिएको रथयात्राका क्रममा सप्तरी युथ नेपाल, कसेरा समाज नेपालसहितका संघ–संस्थाद्धारा श्रद्धालुका लागि खानेपानी बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

Next Post

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...