ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन


सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

Loading

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर २ बरमझियास्थित सशस्त्र प्रहरीको तालिम शिक्षालयको उद्घाटन भएको छ ।

यसअघि दन्तकाली गणको रुपमा रहँदै आएको यो कार्यालय २०७५ सालदेखि सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको रुपमा विकसित भएको हो ।

शिक्षालयको शुक्रबार सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

महानिरिक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनावरण गरी उद्घाटन गर्दै शान्तिको प्रतिक एक जोडी सेतो परेवा समेत उडाए ।

उक्त अवसरमा बोल्दै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलको कार्य प्रकृति अनुसारका तालिम केन्द्रहरु रहेको बताउँदै तालिमहरुको विभाजन गरी उल्लेखित स्थानहरुमा मात्र तालिमहरु संचालन गरिने जानकारी गराए ।

बिपद ब्यबस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ती स्थापना सम्बन्धी तालिमहरु संचालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अब देखी बिशेष प्रकृतिका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उनले बताए ।

एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एबं पानी रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा संचालन गरिने महनिरिक्षक अर्यालले बताए ।

कार्यक्रममा तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक सहित १८ जनासहित शिक्षालयलाई प्रत्यक्ष सहयोग गर्ने नगरपालिका, गाउँपालिका तथा स्थानीय ब्यक्तिलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

Next Post

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.