ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

Loading

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद उपेन्द्र महतोले मधेश प्रदेशमा मन्त्रालयको संख्या घटाउनु पर्नेमा जोड दिएका छन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद महतोले जम्बो मन्त्रिपरिषद्‌बाट राज्यमन्त्री हटाउने आँट गरे झैं सरकारले कामविहीन मन्त्रालयलाई घटाउनुपर्ने उनले बताए ।

जनमत नेतृत्वको सरकारले ७ मन्त्रालय कायम गरी सकारात्मक सन्देश दिनुपर्ने उनको भनाई छ । ‘यसो गरे मुख्यमन्त्रीलाई प्रदेशको नागरिकले जय जयकार गर्नेछ्न’ उनले भने ।

जम्बो मन्त्रिपरिषद्‌बाट राज्यमन्त्री हटाउने आँट गर्ने सरकारले कामविहीन मन्त्रालयलाई ७ मन्त्रालय बनाउने आँटसमेत गर्नुपर्ने उनको भनाइ छ ।

‘मन्त्रालयमा सचिव र कर्मचारी नभएको अवस्थामा किन मन्त्रालय राख्ने ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

Next Post

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.