ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

Loading

राजविराज । नेपाल प्रहरी अन्तर्गत सप्तरीमा कार्यरत पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएकको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, शम्भुनाथका प्रमुख मेदिनी प्रसाद साहको मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा भएको छ । उनको ठाउँमा रामबालक राय आउनेछन् । राय नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा वीरगंजबाट यहाँँ आउनेछन् ।

जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत अवधेश कुमार यादवको मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंज सरुवा भएको छ । उनी सप्तरीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए ।

यादवको ठाउँमा प्रहरी निरीक्षक मनिष श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ इलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट यहाँ आउन लागेका हुन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरको नयाँ प्रहरी निरीक्षकमा डम्बर विश्वकर्मा आउने भएका छन् । विश्वकर्मा इलाका प्रहरी कार्यालय झापा दमकबाट यहाँ आउन लागेका हुन् । यहाँ कार्यरत सुभेश अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय भेडियामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं सरुवा भएको छ । गणेशको ठाउँमा रञ्जन कुमार गिरी आउने भएका छन् । गिरी नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाबाट यहाँ आउन लागेका हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझा अनिवार्य अवकाश पाएपछि सुशान्त मिश्र यहाँ सरुवा भएर यसअघि नै आइसकेका छन् । मिश्र मधेश प्रदेश प्रहरी कार्यालय परिचालन शाखा जनकपुरबाट यहाँ आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

Next Post

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.