ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

Loading

राजविराज । नेपाली कांग्रेस सप्तरीले क्रियाशिल सदस्यता बितरण एवं नवीकरण गर्ने प्रकृया सम्बन्धी मिति निर्धारण गरेको छ ।
पार्टी सभापति रामदेव साहका अनुसार आगामी भदौ २६ देखि २९ गतेसम्म क्रियाशिल सदस्यता नवीकरण एवं नयाँ प्रदान गर्ने सम्बन्धी प्रकृया शुरु गर्ने भएको हो ।
भदौ २६ गते क्षेत्र न्म्बर ४ को कल्याणपुरमा, २७ गते क्षेत्र नम्बर ३ को पत्थरगाडामा, २८ गते राजविराजस्थित पार्टी कार्यालयमा र २९ गते क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकास्थित बरमझियाको सामुदायिक भवनमा यो काम गरिने सभापति साहले बताए ।
उपरोक्त मितिमा जिल्ला समितिले सम्बन्धित क्षेत्रिय सभापतिलाई नवीकरण र नयाँ सदस्यताको जिम्मेबारी प्रदान गर्नेछ भने क्षेत्रिय समितिले प्रदेश समितिलाई, प्रदेश समितिले सम्बन्धित पालिकालाई र पालिकाले वडा समितिलाई जिम्मेबारी प्रदान गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

Next Post

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.