ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेेगाउन सकिने बताएका छन,।

सप्तरी क्रिकेट संघकाे पाँचौ साधारणसभालाई आइतबार राजविराजमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उक्त कुरा बताएका हुन् । अहिले युवाहरू कुलतको बाटो अँगाल्ने गरेको बताउँदै उनले भने,’खेलकुदमा सहभागी गराएर यसबाट जाेगाउन सकिन्छ ।’

अनुशासनमा रहेर निरन्तर अभ्यासमा रहने खेलाडीले मात्र दिगाेपना कायम राख्न सक्ने उनको भनाई छ । ‘राम्रो प्रतिभा देखाउनका निम्ति अनुशासनमा रहदै मिहिनेत गरिरहनुपर्छ’ उनले भने ।

उनले क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

Next Post

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.